Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


९ हजार ८ सय जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाइने

काठमाडौं । आज भदौ २७ गतेदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागले पाठेघरको मुखको क्यान्सर रोगको रोकथाम गर्न यो रोग बिरुद्धको २० हजार मात्रा एचपिभि खोप लगाउन लागेको जानकारी दिएको हो । विभाग अन्तर्गत बाल स्वास्थ्य तथा…