Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


स्वास्थ्यकर्मीको दरबन्दी थप गर्नुपर्ने अवस्था छ : सचिव पोखरेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्यकर्मीको दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सचिव पोखरेलले अस्पतालहरुमा स्वास्थ्यकर्मीको दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको बताउनुभएको हो । उहाँले स्वास्थ्यकर्मीको अपर्याप्तताका कारण सेवा प्रवाहमा समस्या हुने गरेको भन्दै सेवा प्रवाहलाई…