काठमाडौं । नेपाली सेनाले किनेको स्वास्थ्य सामग्री सडकमार्गबाट खासा आइपुगेको छ । आज ती सामग्री खाशाबाट तातोपानी नाका हुँदै नेपाल भित्रने छन् । नेपाली सेनाका १० कन्टेनर सामान खासा आइपुगेको जानकारी पाएको तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए । आज ती सामान नेपाल भित्रनेछन् भने भोलिसम्म काठमाडौं आइपुग्ने प्रमुख खत्रीले बताए । खासा बजार…