रौतहट । एकैघरका १३ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । एकै घरका १३ जनालाई क्वारेन्टाइनमा राखिएकोमा एक जना महिलामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको हो । भारतबाट मजदुरी गरेर घर फर्केका एक व्यक्ति रौतहटको माधवनारायण नगरपालिका–२ मा रहेको ससुराली घरमा आएपछि उनीसहित परिवारका १३ जनालाई गत वैशाख २६ गते क्वारेन्टाइनमा राखिएको थियो…