काठमाडौं । उपत्यकामा खटिएका नेपाल प्रहरीको सुरक्षाकर्मीलाई पहिलो पटक कोरोना भाइरस देखिएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई आज कोरोना देखिएको हो । २ दिनअघि कोरोना परीक्षणका लागि दिएका स्वबमा २ जनामा कोरोना पोजिटिभ देखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । यसअघि बारा र कपिलवस्तुमा नेपाल प्रहरीका ३ जनामा कोरोना…