काठमाडौं, जेठ ७ । नेपालमा थप २५ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार थपिएका २५ जना नयाँ कोरोना संक्रमितमा १८ जना पुरुष र ७ जना महिला छन् । बाँकेको नरैनापुरमा ५ र खजुरा गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ । यस्तै…