प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, जेठ ८ । संस्थागत, निजी तथा सामुदायिक अस्पतालहरुलाई कोरोना परीक्षण गराउन दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय जनस्वास्थ्य सेवा ऐन, २०७५ विपरीत रहेको पाइएको छ । मन्त्रालयले जारी गरेको अन्तरिम निर्देशिका र नीतिगत निर्णय ऐनको दफा ३ सँग पटक्कै मेल खाँदैन । सरकारले प्रचलित संविधान र कानुनी व्यवस्थाको बर्खिलाप हुनेगरी कुनैपनि…