डोलराज रानाभाट (इमेज) चितवन, भदौ ५ । नेपाली महिलाको महान् पर्व हरितालिका तीज । तर, कोरोना छ कि छैन भनी प्रयोगशालामा परीक्षण गर्ने प्राविधिक डाक्टर नीतु अधिकारीलाई यो वर्ष तीजको केही रौनक छैन । गत वर्ष रातै सारीमा हातभरी चुरा लगाएर छमछमी नाचेको याद गर्नुबाहेकको विकल्प छैन, उहाँसँग यस वर्ष । दैनिक १८ घन्टासम्म भरतपुर…