काठमाडौं, भदौं ६ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र २१६ जना संक्रमित भएका छन् । यसरी थपिएकामा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएसँगै मृतकको संख्या १४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको…