Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


काठमाडौंका सबै वडामा कोरोना संक्रमित, उपत्यकाभित्र संक्रमितको संख्या ३ हजार २ सय नाघ्यो

काठमाडौं । संघीय राजधानी काठमाडौंका सबै ३२ वटै वडामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फेला परेको छ । वडा नम्बर ३२ को कोटेश्वर क्षेत्रमा सबैभन्दा बढी १२३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय काठमाडौंसँगै उपत्यकाका ललितपुर र भक्तपुरमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । उपत्यकाका तीन जिल्लामा मात्रै ३ हजार २ सय…