Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


नवलपरासीमा लम्पी संक्रमण बढ्दै

नवलपरासी । गाईवस्तुमा देखिने लम्पी स्किन रोगको संक्रमण पछिल्लो समय नवलपरासीमा पनि ह्वात्तै बढ्दै गएको छ । सबैभन्दा बढी गाईमा यो रोगको संक्रमण फैलिन थालेको हो । यो रोगबाट जिल्लामा १८ चौपायाको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र परासीका प्रमुख श्रवणकुमार चौधरीले जानकारी दिनुभयो । रोग फैलिएपछि विज्ञ केन्द्रले स्थानीय तहमा रहेका पशुसेवा…