Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


सरुवारोग अस्पतालको उदाहरणीय काम

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, भदौ १५ । अस्पतालहरुमा कोरोना संक्रमित र अरु बिरामीलाई सँगै राखेर उपचार गराउँदा पछिल्लो समय धेरै स्वास्थ्यकर्मी, चिकित्सक र नर्समा संक्रमण देखिएको छ । जसले अस्पतालको स्वास्थ्य सेवा सञ्चालनमा नै असर पुगेको छ । तर, गत चैत ४ गते दोस्रो संक्रमित भेटिएसँगै संक्रियरुपमा काम गरिरहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा…