काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारीको वर्तमान समयमा इम्युनिटी विषय चर्चाको केन्द्रमा छ । मानिसहरुले आफ्नो इम्युनिटी बढाउनका लागि अनेक विधि र प्रयत्नहरु गरेका छन् । इम्युनिटी यस विधि वा वस्तुले बढ्छ वा त्यस विधि वा वस्तुको प्रयोगले घट्छ भन्ने प्रचार गरिएका छन् । यसमध्ये कतिपय सत्य पनि होलान् भने कतिपय भ्रामक । इम्युनिटी वृद्धि…