४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


चितवनका चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना संक्रमणको उच्च जोखिममा

चितवन । चितवनमा चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको १५ दशमलव ८५ प्रतिशत चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । स्वास्थ्यकर्मी नै उच्च जोखिममा रहेपछि उपचार गराउन गएकाहरुमा पनि संक्रमण वढेको पाइएको छ । अस्पतालको सम्पर्कमा आएका कारण हालसम्म पांच…