काठमाडौं, मंसिर २ । पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका हुन् । पछिलो २४ घण्टामा ३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गरिएको छ । काठमाडौं उपत्यकामा थप ३३९ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २८९,…