Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


काठमाडौं उपत्यकामा ९५७ सहित १६६९ जना कोरोना संक्रमित थपिए

काठमाडौं, मंसिर ७ । पछिल्लो २४ घण्टामा १६६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको…