५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ९ जनाको आवेदन

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष लागि ९ जनाको आवेदन परेको छ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले बिहीबार नामावली प्रकाशन गरेको हो । आवेदन दिएका ९ जना उम्मेदवारहरुको प्रस्तुतिकरण र अन्तर्वार्ता भदौ १७ र १८ गते हुने छ । प्रकाशित नामावली अनुसार निवेदन दिनेहरुमा आयोगका वर्तमान…