Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


दोस्रो चरणको खोप अभियान सुरु : कूटनीतिक नियोगका कर्मचारी र पत्रकारलाई लगाइने

काठमाडौं । कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप अभियान आज देखि सुरु भएको छ । दोस्रो चरणको अभियानअन्तर्गत कूटनीतिक नियोगका कर्मचारी र अग्रपंक्तिमा कार्यरत पत्रकारहरुलाई खोप लगाइने भएको छ । चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुबाट शुरु गरिएको खोप अभियानको दोस्रो कार्यक्रम अन्तर्गत कूटनीतिक नियोग र संचार क्षेत्रलाई प्राथमिकतामा राखिएको हो । आजदेखि सञ्चालन हुने दोस्रो कार्यक्रमका…