काठमाडौं, बैशाख २८ । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनभएको छ । नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका पूर्वराजाको दुई दिनअघि गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पाताले जनाएको छ । रिपोर्ट नेगेटिभ आए पनि उहाँलाई अक्सिजन दिएर उपचार जारी राखिएकोमा अहिले अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ । यस्तै पूर्वरानी कोमल शाहको स्वास्थ्य…