डम्मर बुढा मगरबागलुङ । कोभिड–१९ संक्रमणबाट जिल्लामा थप दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–४ की ६६ वर्षीया वृद्धाको धौलागिरी अस्पतालमा मृत्यु भएको हो भने बागलुङ नगरपालिकाका ७७ वर्षीया वृद्धको मंगलबार साँझ होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिनुभयो । वृद्धाको मंगलबार बिहान साढे दश बजे…