Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


कोरोना कहरः ४ बजेपछि अक्सिजन दिन नसक्ने युनिभर्सल शिक्षण अस्पताल भैरहवाको घोषणा

बुटवल, वैशाख २९ । अक्सिजन नपाएपछि देशभरका अस्पतालहरु संकटमा परेका छन् । एकपछि अर्को गर्दै अस्पतालहरुले विरामीलाई सेवा दिन नसक्ने सूचना जारी गर्न थालेका छन् । यसैक्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले बुधबार दिउँसो ४ बजेपछि अक्सिजनसहितका उपचार दिन नसक्ने जनाएको छ । अस्पतालमा दैनिक ७ सय सिलिन्डर अक्सिजन खपत भइरहेकामा मागअनुसार आपूर्ति हुन…