कपिलवस्तु, जेठ २ । कपिलवस्तुको चन्द्रौटामा रहेको जस्मिन हस्पिटल तीन दिनभित्र बन्द गर्न शिवराज नगरपालिका चन्द्रौटाले निर्देशन दिएको छ । हस्पिटलले विरामी सेवाग्राहीबाट बढी रकम असुली गरेको भन्ने गुनासो आएपछि सरोकारवाला निकायले अनुगमन गर्दा केही कागजात नभएको भन्दै हस्पिटल बन्द गर्न निर्देशन दिएको शिवराज नगरपालिकाले जनाएको छ । इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख नेत्र प्रसाद…