Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


कोरोना संक्रमणको केन्द्र बन्दै कञ्चनपुरका खोप केन्द्र, भीडसँगै जोखिम पनि बढ्यो

दुर्गा उपाध्यायकञ्चनपुर । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको कञ्चनपुरमा अहिले पनि बेलुका ६ बजेपछि निषेधाज्ञा कायम छ । स्थानीय प्रशासनले मानिसको भीड नियन्त्रणका लागि अत्यावश्यक कामबाहेक हिँडडुल गर्न तथा सभा, समारोह, जुलुसलगायतका गतिविधिमा रोक लगाएको छ । तर, कोरोनाको खोप अभियान सुरु भएपछि भने अधिकांश खोप केन्द्रहरूमा स्थानीयको…