काठमाडौं।सरकारले आजबाट १२ वर्षदेखि १८ वर्षका वालवालिकालाई कोरोना विरुद्धको मोर्डना खोप लगाउन शुरु गरको छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट सरकारले खोप अभियान शुरु गररेको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाले आइतबार हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दे खोप अधियानको शुरुवात गर्नुभएको हो । मन्त्री खतिवडाको रोहवरमा भुटनदेवी माध्यमिक विद्यालयका एक…