Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


कुनले बढायाे संक्रमण ? ओमिक्राेन कि डेल्टा !

काठमाडौं । १ प्रतिशतमा झरेको कोरोनाको संक्रमणदर केही दिनयता निकै बढेको छ । विश्वका विभिन्न देशमा ओमिक्रोन भेरियन्टले आक्रान्त पारिरहेको छ । नेपालमा पुनः सक्रिय भएको भेरियन्ट डेल्टा कि ओमिक्रोन भन्ने प्रश्न उब्जिएको छ । सामान्यतया भेरियन्टहरू एउटा अवस्थामा पुगेपछि विस्तारै निष्कृय बन्ने विज्ञहरू बताउँछन् । सोअनुसार दोस्रो लहरमा बढी आक्रान्त पारेको डेल्टा भेरियन्ट गत…