काठमाडौं, फागुन १ । केही दिनअघि चितवनमा देखा परेको बर्डफ्लु काठमाडौंमा पनि देखिएको छ । काठमाडौं गोकर्णेश्वरका कुखुरा तथा चरामा बर्डफ्लु देखिएको पशु सेवा विभागले जनाएको छ । आइतबार विज्ञप्ती जारी गर्दै विभागले काठमाडौंको गोकर्णेश्वर–३ बालुवाका किसानले पालेको कुखुराको परिक्षणमा बर्डफ्लु देखिएको जनाएको हो । पक्षिंमा देखिने यो रोग नियन्त्रणका लागि स्थानिय निकायको समन्वयमा विज्ञ…