Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


थपिए १०५ जना कोरोना संक्रमित, ३ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४४८ जनाको पीसीआर परिक्षण गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरीजम्मा १०५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । त्यस्तै, गत २४ घण्टामा कोरोनाको संक्रमणबाट ३ जनाको…