Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


थपिए ८३ संक्रमित, १३० जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अनुसार ७ हजार ८८४ जनामा नमुनाको परीक्षण गर्दा ८३ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार देशभर १३० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ७४६ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका…