Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


थप ७३ जनामा कोरोना पुष्टि, १ सय ९२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ६२ जनामा गरिएको परीक्षणमा ७३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ९२ जना संक्रमणमुक्त हुँदा कसैको पनि कोरोनाबाट ज्यान गएको छैन । देशभर अझै ५ हजार ५० जना सक्रिय संक्रमित…