Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


महाकाली अस्पतालमा आगामी असारदेखि डायलासिस सेवा सञ्चालन हुने

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्षित गरि डायलासिस सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा आगामी असारदेखि डायलासिस सेवा सुरु गर्ने योजनाका साथ काम अघि बढाइएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. अर्जुन भट्टले आगामी असारभित्र सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य सुरु गरिएको जानकारी दिनुभयो । त्यसका लागि भवन…