Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


मिर्गौला रोग मृत्युको पाँचाैं कारण हुने, नेपालमा वर्षेनी ३ हजार रोगी थपिँदै

काठमाडौं । विश्वमा सन् २०४० सम्म मिर्गौला रोग मृत्युको ५औं कारण हुने आंकलन गरिएको छ । नेपालमा समेत मिर्गौला रोगीको संख्या वर्षेनी बढ्दो क्रममा छ । मधुमेह र उच्च रक्तचापका कारण बढिरहेको मिर्गौला रोगको समस्या ४० वर्ष नाघेका व्यक्तिमा बढी देखिएको छ । नेपालमा वर्षेनी ३ हजार नयाँ मिर्गौला रोगी भेटिने गरेको तथ्याङ्क छ ।…