Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


२ वर्षपछि चीनमा फेरि कोरोना देखियो,विश्वभर चिन्ता

एजेन्सी । चीनमा २ वर्षपछि एकै दिन आइतबार २ हजार नयाँ कोरोना संक्रमित भेटिएका छन् । चीनमा कोरोना नियन्त्रणमा आइसकेको दाबी गरिएको बेला २ वर्षपछि फेरि कोरोना संक्रमण फैलिन थालेपछि विश्वभर चिन्ता बढेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । चीनका धेरै शहरहरुमा कोरोनाका नयाँ संक्रमित देखिन थालेका पनि संचारमाध्यमहरुले जनाएका छन् । कोरोना महामारी विश्वभर नियन्त्रणमा…