काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घट्ने क्रम जारी रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जना नयाँ संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशैभर आज (आइतबार) ६ हजार ९ सय ९ नमुना परिक्षण गर्दा…