Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


संघियता आवश्यक छ तर बोझिलो भयो : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा सङ्घीयता आवश्यक रहेको तर बोझिलो भएको बताउनुभएको छ । बिहीबार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम आयोजित ‘क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रमको प्रदेश स्तरीय समीक्षा’ कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले आफू सङ्घीयताको विरोधी नरहेको बताउँदै मन्त्री मात्रै हुने सङ्घीयताको अर्थ नभएको बताउनुभयो । स्वास्थ्यमन्त्री पौडेलले ५०० बढी सांसद हुने…