Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


स्वास्थ्य सेवाका पदमा लोक सेवाले खुलायो आवेदन

काठमाडौं । लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फका सातौँ र आठौँ तहका ३९ सहित विभिन्न सेवा समूहका १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुला गरेको छ। आयोगले बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै निजामती तर्फका प्राविधिक राजपत्रांकित तृतीय श्रेणी (सातौँ तह) तथा स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूका लागि दरखास्त माग गरेको हो। आयोगका…