काठमाडाैं । सरकारले चाड पर्वको समयमा पनि आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरंग विभाग सधैं सुचारु गर्न निर्देशन दिएको छ । नेपालीहरुको महान पर्व विजया दशमीको समयमा पनि आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरंग विभाग सधैं सुचारु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले संचारकर्मीसँग कुरा गर्दै वास्थ्य संस्थाहरुमा…