Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


थप २० जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८४ जनाको नमूना परीक्षण गरिएको थियो । २ सय २९ जनाको पीसीआर र ८ सय ५५ जनाको एन्टीजेन विधिबाट विधिबाट परीक्षण गर्दा २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।…