Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


थप ५ जनामा कोरोना संक्रमण पुष्टि, २६ संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १ हजार २ सय ५२ जनाको नमूना परीक्षण गरिएको थियो । ७ सय ७ जनाको पीसीआर र ५ सय ४५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।…