Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


थप २ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३५७ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बुधबार ६ जना संक्रमणमुक्त भएका छन् भने देशभर २१ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४…