एलबी विश्वकर्माकाठमाडौं । अछामको पञ्चदेव विनायक नगरपालिकामा गत असार ३० गते एक करोडबढी वितरण गरिएको छ । नगरपालिका स्रोतले दिएको जानकारी अनुसार संघीय प्रदेश सरकारले पठाएको अनुदान र समपुरक बजेट मार्फत उक्त रकम खर्च गरिएको हो । स्रोतका अनुसार प्रमुख उपप्रमुखले आफु निकट कार्यकर्तालाई विभिन्न शिर्षकमा बजेट वितरण गरेका हुन् । यस विषयमा हामीले नगरपालिकाका…