डोलराज रानाभाटचितवन । ६६औं प्रहरी दिवस मनाइरहँदा जनअपेक्षा पूरा हुनेगरी प्रहरीले काम गर्न नसकेको गुनासो बढेको छ । विकास र सुरक्षा सँगसँगै हुनुपर्ने भए पनि त्यसको अभाव खड्किरहेको आभास नागरिकले गरेका छन् । विश्वका विभिन्न ठाउँका प्रहरीले गर्ने अनुसन्धान र प्रयोग गर्ने विकसित प्रविधिबारे नेपालमा कमै मात्र सिकाइ र प्रयोग भएको भन्दै तालिम, सीप र…