Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


मनोरञ्जन

अभिनेता मनदीप रायको निधन

एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेता मनदीप रायको निधन भएको छ । मनदीपको ७२ वर्षको उमेरमा आइतबार निधन भएको हो । मनदीपलाई हृदयघात भएको थियो। जसका कारण उनलाई उपचारका लागि

कर्नाटकमा गायक कैलाश खेरमाथि आक्रमण

एजेन्सी । भारतीय चर्चित गायक कैलाश खेरमाथि कर्नाटकमा एक महोत्सवको क्रममा आक्रमण भएको छ । भारतीय सञ्चार माध्यामका अनुसार महोत्सव जनवरी २७ बाट सुरू भएकाे थियाे । तर, आइतबार भने

‘पठान’ को कमाइ दैनिक सय करोड

एजेन्सी । भारतीय अभिनेता शाहरूख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ ले बक्स अफिसमा दैनिक सय करोड भारतीय रुपैयाँ कमाइरहेको छ। भारतीय सञ्चार माध्यामहरुका अनुसार फिल्मले विश्वव्यापी रूपमा

पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिने अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

काठमाडौं । नायक पल (पूर्णविक्रम) शाहलाई जबर्जस्ती करणीको मुद्दामा सफाइ दिने नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन दिएको छ । गत बिहीबार सरकारी वकिलको कार्यालयले

प्रमोद खरेलले आफ्नो पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने

धनकुटा । गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेहरूका लागि खर्च गर्ने जानकारी दिनुभएको छ । शनिबार राति भएको घटनाका बारेमा जानकारी दिनका लागि आयोजक संस्था उद्योग वाणिज्य

‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष पुगेको दिन ‘भष्मे डन’को औपचारीक घोषणा

काठमाडौं । चलचिच ‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष पुगेको दिन त्यसको सिक्वेल ‘भष्मे डन’को औपचारीक घोषणा भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले पशुपतिप्रसादको सिक्वेल ‘भष्मे डन’को औपचारीक

प्रमोसनल टुरमा दर्शक रिझाउँदै ‘फूलबारी’

काठमाडौं । रामबाबु गुरुङद्वारा निर्देशित मल्टीस्टारर चलचित्र ‘फूलबारी’ले देशका ७ प्रमुख शहरमा प्रमोसन अभियान सुरु गरेको छ । आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको टिमले गत शुक्रबारदेखि

चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको आयोजनामा दुई दिने कार्यशाला सम्पन्न भएको छ । शुक्रबार र शनिबार ‘फिल्म जर्नालिज्म इन मोडर्न ईरा’ शीर्षकमा सञ्चालित कार्यशालामा काठमाडौं र काठमाडौं बाहिरका १

गोविन्दा २४ लाख गायत्री मन्त्र जपेर अभिनेता बनेका थिए

एजेन्सी । भारतीय अभिनेता गोविन्दाले अभिनेता बन्न २४ लाख गायत्री मन्त्रको जप गरेको खुलासा भएको छ । गोविन्दाले आफ्नो स्टारडमले सबैलाई चकित पारेका छन् । कुनै समय थियो जब गोविन्दाको

चलचित्र ‘ह्यारी कि प्यारी’ को तेस्रो गीत सार्वजनिक

काठमाडौं । आगामी माघ २० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ह्यारी कि प्यारी’ को तेस्रो गीत सार्वजनिक भएको छ । शनिबार चलचित्रमा समावेश ‘दम दम’ बोलको गीत युटुयुबबाट सार्वजनिक गरिएको