Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


मनोरञ्जन

प्रहरीकाे सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील: वरिष्ठ कलाकार श्रेष्ठ

काठमाडाैं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रहरीकाे सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताउनुभएको छ । काठमाडाैंमा शुक्रबार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रहरीको

ट्राफिक व्यवस्थापनमा नागरिकको उत्तरदायित्व र प्रहरीको कर्तव्यबीच बलियाे समन्वय आवश्यक: महानायक हमालकाे

काठमाडाैं । महानायक राजेश हमालले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्यबीच बलियो समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ । काठमाडाैंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सडक

गायिका शुवास्ना खड्काको ‘द भ्वाइस किड्स नेपाल सिजन-५’ मा अर्को सफलता हासिल

काठमाडौं । खोटाङकी प्रतिभाशाली गायिका शुवास्ना खड्का केसी (सुबु) ले ‘द भ्वाइस किड्स नेपाल सिजन-५’ मा एकपछि अर्को सफलता हासिल गर्दै लाइभ राउन्डको यात्रा तय गरेकी छन् । ​‘द भ्वाइस

अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज

काठमाडाैं । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला मस्तिष्कको ट्युमरको सफल शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएकी छन्। माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा १८ दिन लामो उपचारपछि स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि उनी बिहीबार

‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ का विजेतालाई काठमाडौंमा १० हजार अमेरिकी डलर नगद पुरस्कारसहित अवार्ड प्रदान

काठमाडौं । चीनमा आयोजित ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ का विजेतालाई काठमाडौंमा कूल १० हजार अमेरिकी डलर नगद पुरस्कारसहित अवार्ड प्रदान गरिएको छ । चीनको हुनान प्रान्तस्थित छाङसामा अप्रिल १४ देखि

चलचित्र ‘द ओडिसी’ ले उठायाे ४ दिनमा २७ सय करोड

काठमाडौं । निर्देशक क्रिस्टोफर नोलनको चलचित्र ‘द ओडिसी’ ले चौथो दिन पनि विश्वव्यापी बक्सअफिसमा आफ्नो उपस्थितिलाई कायम राखेको छ । चार दिनमा यस चलचित्रले २ हजार ७ सय करोड कलेक्सन

चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माण गर्ने घोषणा

काठमाडौं । चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माण गर्ने घोषणा गरिएको छ । थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । चलचित्रलाई निर्देशक बिक्की महर्जनले निर्देशन गर्ने भएका छन् ।

विवादमा परेपछि ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी

काठमाडौं । अभिनेत्री तथा चलचित्र निर्माता प्रियंका कार्कीले चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीतलाई लिएर उत्पन्न विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सार्वजनिक रूपमा क्षमायाचना गरेकी छन्। कार्कीले जारी गरेको विज्ञप्तिमा गायक

हास्य कलाकार घिरौंले अब चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा अनुबन्धित

काठमाडौं । लोकप्रिय हास्य कलाकार लेखान्त भुषाल ‘घिरौंले’ रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा अनुबन्धित भएका छन्। टेलिशृंखला ‘मेरी बास्सै’ र ‘भावीको लेखान्त’

‘मास्टर्नी’ नामक चलचित्रको गीत तत्काल बन्द गर्न शिक्षक महासंघको माग

काठमाडौं । नेपाल शिक्षक महासंघले ‘मास्टर्नी’ नामक चलचित्रको प्रवर्द्धनात्मक गीत बन्द गर्न माग गरेको छ । महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गीतप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । यस