Logo १५ भाद्र २०८३, सोमबार | Tue Sep 1 2026


मनोरञ्जन

१५ सय वर्ष पुराना ग्रन्थ संग्रहित केशर पुस्तकालय प्रविधिमैत्री बनाइँदै

कोरोनाका कारण शून्य अवस्थामा रहेका पाठकको संख्या पर्यटकको आगमनसँगै बढ्नेमा मिश्र आशावादी हुनुहुन्छ । सामान्य अवस्थामा यहाँ दैनिक ३ सय सम्म पाठक आउने गरेका थिए ।

देशभरका कृषक बाढीपहिरोको चपेटमा रहँदा गठबन्धनका मूलनेता दाहाल जीपलाइन सयरमा

बेमौसमी वर्षाबाट सृजित बाढी–पहिरोका कारण देशभरका कृषक मारमा रहेका बेला गठबन्धन दलका मूलनेता दाहाल भने जीप सयरमा लाग्नुभएको हो ।

मेलिनाको गीतमा उषा र आशिषको रोमान्स

काठमाडौं । गायिका मेलिना राई र गायक सन्जिब पुडासैनीको सहकार्यमा तयार भएको गीत ‘सुन प्रिय’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । घुम्ने, रमाउने उमेरका युवा युवतीहरुको घुमघाम रमाइलोमा सुटुक्क प्रेममा

परिणीति चोपडालाई सगरमाथाले नम्रताको पाठ सिकायो

काठमाडौं, असोज २६ । चलचित्रको छायांकनको लागि अनुपन खेर, परिणीति चोपडा र बोमन इमानी केहि दिन देखि नेपालमा छन् । त्यसैक्रममा बलिउडकी कलाकार परिणीति चोपडाले सगरमाथासँग फोटो खिचाएकी छन् ।

साना लगानीका फिल्म प्रदर्शनमा, ठूला लगानीमा जुटेन प्रदर्शन गर्ने साहस

दिपेन्द्र अधिकारीकाठमाडौं, असोज २५ । ५० अर्बको फिल्म क्षेत्र दुई वर्षदेखि ठप्प रहेकोमा फेरि चलायमान हुने कोशिसमा छ । फिल्म हल खुलेको औपचारिक जानकारी गराएपनि रिलिज क्यालेण्डर भने निर्माताले हल

मनोज गजुरेलले गाँसे लगनगाँठो, चार वर्षपछि मञ्जुले थामिन् हात

नेपाल सरकारको न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह बन्धनमा गाँसिएको गजुरेल आफैले सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको हो ।

‘सुन प्रिय’ रिलिज

काठमाडौं, असोज २४ । साहित्यकार तथा पत्रकार रुमु न्यौपाने र अमृत भूजेलद्वारा लिखित गीत सुन प्रिय यूटुबमा आइतबारदेखि रिलिज भएको छ । गायक सन्जिव पूडासैनी र गायिका मेलिना राईको स्वर

फेसन उद्योग चलायनमान बनाउन आर्ट एण्ड फेशन शाेको दशौं संस्करण हुँदै

आइसी कलेजले आर्ट एण्ड फेशनको १०औं संस्करणको अडिसन सुरु गरेको छ ।

शिव परियारको ‘पिउन सुरु गरेपछि’ गीत सार्वजनिक

सिंहले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै गायक शिव परियार, निर्माता राजु ढुंगेल लगायतका टीमलाई बधाई दिएका थिए ।

राजेश कुँवरको ‘बरि लै’ सार्वजनिक

अनिल गुरुङको सिनेम्याटोग्राफी रहेको भिडियोलाई विराज तामाङले सम्पादन गरेका हुन् । म्युजिक भिडियोलाई अञ्जिल गुरुङले निर्देशन गरेका हुन् ।