Logo ३ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026


मनोरञ्जन

राजस्थानको विलासी किल्लामा कट्रिना-विक्कीको विवाह, एउटै कोठाको भाडा ७ लाख रुपैयाँ

राजस्थानको सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बरवाडा बलिउडको सवैभन्दा ठूलो विवाहको साक्षी बन्न गाइरहेको छ । बलिउड कलाकारद्वय कट्रिना कैफ र विक्की कौशल त्यो भव्य महलमा विवाह गर्दैछन् ।

‘सप्तरङ्ग–३’को घोषणा, चर्चित कलाकारहरू सहभागी हुने

‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाईलाई जनमानसमा कला मार्फत प्रष्ट्याउने ‘सप्तरङ्ग’आयोजकले बताएको छ ।

साराका लागि ‘अतरंगी रे’ कति महत्त्वपूर्ण, बन्ला त अहिलेसम्मकै हिट ?

सुपरस्टार सैफ अलि खान र अमृता सिहंको छोरी भए पनि सारा आफ्नै प्रतिभाले बलिउडमा जमिरहेकी छन् । छोटो समयमा नै बलिउडमा स्थापित साराले फिल्ममा आउनैका लागि आफ्नो तौल घटाएकी छन्

उपहार लिएकै आधारमा बलिउड अभिनेत्री ज्याकलिन पक्राउ

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रहरीले पक्राउ गरेको छ । भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो

चर्चित पुस्तक ‘द ज्वे अफ लिभिङ’को नेपाली अनुवाद ‘जिउनुको मज्जा’ सार्वजनिक

कार्यक्रममा रिन्पोछेले ध्यानको तरिका सिकाउँदै चेतनालाई सधैँ जाग्रित राखेर क्लेशमुक्त हुनसके खुसी भइने बताउनुभयो ।

करिश्मा मानन्धरले पास गरिन् कक्षा १२

सदाबहार नायिकाको उपमा पाएकी मानन्धरले कक्षा ८ देखि पढ्न नपाएपछि अहिले पुनः अध्ययनलाई निरन्तरता दिएकी हुन् ।

र्‍यापर ‘राजा कुमारी’ नेपाल आउने

काठमाडौं । इन्डियन–अमेरिकन र्‍यापर ‘राजा कुमारी’ यही डिसेमबर ३ मा नेपाल आउने भएकी छिन । डिसेम्बर ४ मा काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा आयोजना हुने कन्सर्टमा सहभागी हुन उनी नेपाल

छायाँ सेन्टरमा ‘जी.इ फेस्ट’ सांगितिक कार्यक्रम हुने

काठमाडौं । यही डिसेम्बर ४ मा काठमाडौंको ठमेल स्थित छाँया सेन्टरमा जी.ई फेस्ट ग्यारेज इन्टरटेनमेन्ट र आइएसएस साउन्डले सांगितिक कार्यक्रम आयोजना गर्ने भएका छन् । कोरोना महामारीपछि मौन रहेको उद्योगलाई

कामना प्रकाशन समूह ३८ औं वर्षमा प्रवेश

कामना समूहका संस्थापक पुष्करलाल श्रेष्ठको नेपाली मिडिया बलियो भए नेपालको लोकतान्त्रिक व्यवस्था सबल हुने मान्यतालाई प्रकाशनले आफ्नो पदचाप बनाएको छ ।

माघ २८ मा सौगात र दीयाको ‘मन्त्र’

काठमाडौं । चलचित्र ‘मन्त्र’ को प्रदर्शन मिति घोषणा गरिएको छ । कोरोना महामारी र लकडाउनका कारण प्रदर्शनमा आउन नसकेको चलचित्रलाई निर्माण टिमले आगामी माघ २८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको