प्रतियोगिताको ग्राण्ड फिनालेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुभारम्भ गर्नुभएको थियो ।
आर्यनलाई मुम्बईको उच्च न्यायलयले शर्तसहित बिहिबार जमानतमा रिहा गर्न आदेश दिएको थियो ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै संगीतकार शम्भुजित बाँस्कोटाले गीत सार्वजनिक गर्नुभयो ।
काठमाडौं । मिस युनिभर्स नेपाल २०२१ को उपाधिका लागि आज प्रतिस्पर्धा हुँदै छ । ‘मिस युनिभर्स नेपाल’ को दोस्रो संस्करण अन्तर्गत आज साँझ हुने यस प्रतिष्पर्धामा १६ जना सुन्दरीहरु सहभागी
स्वदेशी बजारमा मात्रै वार्षिक १२ अर्ब बराबरको व्यापार हुँदै आएको हस्तकला क्षेत्रले ८ लाख बढी रोजगारी सिर्जना गरेको महासंघको दाबी छ ।
मिस युनिभर्स नेपाल २०२१ को अन्तिम प्रतिस्पर्धा आगामी शनिबार काठमाडौंमा हुँदैछ ।
काठमाडौं । गायक रबिन बर्तौला र गायिका बिन्दु परियारको स्वरमा रहेको गीत माया लाउनै जानिनको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पेशाले इञ्जिनियर समेत रहेका गायक बर्तौलाकै शब्द र संगीत
रोग नलागेका व्यक्तिहरूले पनि उपचार लिन सकिने हुँदा यो उपचार पद्धति स्वस्थ्य जीवनको लागि आवश्यक रहेको बताए ।
पलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै केही दिनदेखि समीक्षा र आफ्नो सम्बन्धको विषयमा आएका समाचारले आफूलाई माया गर्ने दर्शक निक्कै दुःखी भएको महसुश आफूले गरेको उल्लेख गरेका छन् ।
सुटिङको क्रममा अभिनेता अनुपम खेरले नेपाल र यहाँका विभिन्न संस्कृतिसँग नजिक हुने गरेका छन् । उनले स्थानीय बालबालिकासँग कुराकानी गर्दै नेपाली गीत गाउन लगाएका थिए ।