१९ जेष्ठ २०८२, सोमबार | Mon Jun 2 2025


मोरङमा ग्रामिण नाट्य घर निर्माण

विराटनगर, वैशाख २ । ग्रामिण क्षेत्रमा रंगमञ्चका कलाकार उत्पादन गर्ने उद्देश्यले मोरङको झोराहाटमा पहिलो ग्रामिण नाट्य घर निर्माण भएको छ । २२ लाखको लागतमा झोराहाट नाट्य समुहले नाट्य घर निर्माण गरेको हो । नाट्यघरको आज वरिष्ठ रंगकर्मी सुनिल पोख्रेल र साहित्यकार एव लेखक अभि सुवेदीले संयुक्त रुपमा उद्घाटन गरे । नाट्य समुहका अध्यक्ष भरत गुरागाँईका…