गुरुदेव कामतको १९औं एकल शास्त्रीय संगीत • Image Khabar Image Khabar


गुरुदेव कामतको १९औं एकल शास्त्रीय संगीत


Imagekhabar
२० चैत्र २०७२, शनिबार ११:५१

गुरुदेव कामतको १९औं एकल शास्त्रीय संगीत

काठमाडौं, चैत २० । वरिष्ठ संगीत–साधक गुरुदेव कामतको १९औं एकल शास्त्रीय तथा भावसंगीत शनिबार राजधानीमा आयोजना गरियो ।

गुरुकुल संगीत पाठशालाले आयोजना गरेको कार्यक्रमको भारतीय राजदूत रणजित रायले उद्घाटन गरेका थिए ।

कार्यक्रममा कामतले मैथली, हिन्दी र नेपालीमा गजल र गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्