निर्वाचनमा मुख्यगरी वाम गठबन्धन र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने भएको छ । पूर्वीपहाडी जिल्ला ताप्लेजुङमा उम्मेदवारको मनोनयन दर्तासँगै चुनावी चहल–पहल निकै बढेको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा मुख्यगरी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको मिश्रित परिणाम आएको ताप्लेजुङको राजनीति अहिले आएर दुई ध्रुवमा विभाजित बनेको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा…