निर्वाचन आयोगकाअनुसार सातओटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली प्रकाशित भएको हो । प्रदेश नम्बर–१ मा मोरङ जिल्लाको विराटनगर, प्रदेश नम्बर–२ मा धनुषाको जनकपुरधाम, प्रदेश नम्बर–३ मा ललितपुरको पाटन, प्रदेश नम्बर–४ मा कास्कीको पोखरा, प्रदेश नम्बर–५ मा दाङ, प्रदेश नम्बर–६ मा सुर्खेत र प्रदेश नम्बर–७ मा डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा…